कैलाली

2020/10/18, 10:11

धनगढी–कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) मृत फेला परेका छन् । हिजो रातिदेखि बेपत्ता भएका असइ गोविन्द बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो । उनको तस्करसँगको भिडन्तमा हत्या गरीएको आशंका छ । 

उनीसंगै… विस्तृतमा

2020/10/18, 8:19
धनगढी–सरकारले धानको समर्थ मूल्य तोके पनि कार्यान्वयन नहुँदा किसान सस्तो मूल्यमा धान बेच्न बाध्य छन् ।
2020/10/17, 9:06
धनगढी–कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी कैलाली प्रशासनले जिल्लाभित्र मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमघट गर्न प्रतिबन्ध लगाएको छ ।
2020/10/17, 8:31
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय ८८ पुगेको छ । ७ हजार २ सय ६ जनाले कोरोना जितेका छन् । १ हजार ३ सय ६३ जना सक्रिय सङ्क्रमित छन् ।
2020/10/17, 5:32
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/17, 3:26
धनगढी–धनगढीमा किनमेलका लागी सबैभन्दा बढी भिडभाड भइरहने चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/17, 3:03
धनगढी– सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/10/17, 7:36
धनगढी–कैलालीको अत्तरियामा सटर फोडेर गए राती एउटा पसलमा चोरी भएको छ ।
2020/10/16, 7:34
धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय ११ पुगेको छ । ती मध्ये ७ हजार २ सय जना निको भएका छन् । १ हजार २ सय ९२ जना सक्रिय सङ्क्रमित छन् । 
2020/10/16, 6:51
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले समाजमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीले आफ्नो पुरानो कार्यशैली परिवर्तन गरेर काम गर्नु पर्ने बताएका छन् । 
2020/10/16, 6:28
धनगढी–धनगढीमा बन कर्मचारीलाई घुस दिन खोज्ने सिताराम सामुदायिक  वनका अध्यक्ष पक्राउ परेका छन्।
2020/10/16, 5:14
नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक वेद जोशीले आफ्नो पहिलो साङ्गीतिक कोसेली ‘मेरो जिन्दगी’ बजारमा ल्याएका छन् ।
2020/10/16, 3:43
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/16, 7:00
धनगढी–सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ८९ जनाले कोरोना सङ्क्रमण जितेका छन् ।
2020/10/15, 8:14
धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।. प्रदेशका  विभिन्न ५ वटा  प्रयोगशालामा  गरिएको परीक्षणमा १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।