कैलाली

2020/10/29, 8:12
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड – १९  ( कोरोना भाईरस) बाट आक्रान्त नेपालीहरुको सेवामा अहोरात्र खटिएका नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापती  आनन्द बिष्ट लाई कोभिड १९ च्याम्पियन अवार्ड प्रदान गरेको छ । बिष्ट कैलालीको धनगढीका बासिन्दा हुन ।
2020/10/29, 7:15
धनगढी–धनगढी उप–महानगरपालिका वडा नं ५ का गम्भीर सिंह बमले सडक क्षेत्राधिकार भित्र पर्ने घर संरचना बुधवार देखि भत्काउन सुरु गरेका छन् ।
2020/10/28, 7:32
धनगढी–धनगढीको बोराडाडीमा रहेको आर्मी ब्यारेक नजिकै ट्रकको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ । 
2020/10/28, 9:23
धनगढी–कैलालीको गौरीगंगाबाट २ लाख २३ हजार नगद सहित गए राती ५ जना जुवाडे पक्राउ परेका छन् ।
2020/10/27, 2:15
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा मृत्यु भएका युवकको अझै पहिचान हुन सकेको छैन ।
2020/10/27, 10:08
धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।
2020/10/26, 8:03
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडादशैँका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
2020/10/25, 8:02
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/25, 6:57
धनगढी–कैलालीको घोडाघोडीमा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । 
2020/10/25, 3:40
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/25, 7:03
धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना ब्यावसायीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
2020/10/24, 7:56
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा आज सम्म सङ्क्रमितको सङ्ख्या हाल सम्म ९ जार २ सय ६४ पुगेको छ । ती मध्ये ७ हजार ५ सय २६ जना उपचार पछि निको भइसकेका छ । अब १ हजार ७ सय १७ जना सक्रिय सङ्क्रमित छन् । 
2020/10/24, 6:34
धनगढी–धनगढीमा गरिएको परीक्षणमा शनिवार ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सङ्क्रमित मध्ये ३५ जना धनगढीका छन् । 
2020/10/24, 8:26
धनगढी–कैलालीमा दुईजना सुरक्षाकर्मी तस्करबाट मारिए । सिमानामा अपराध नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मी आफैं मारिनु सामान्य विषय होइन, जहाँ गृह मन्त्रालय मातहतकै सशस्त्र प्रहरी बल पनि तैनाथ हुन्छ । अझ बयलगाडामा केराउ तस्करी गर्ने समूहले समेत चुनौती दिन सक्ने सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कति फितलो… विस्तृतमा
2020/10/23, 7:54

धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १ सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा  १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना,… विस्तृतमा