कैलाली

2020/10/31, 1:13
धनगढी–लागु औषध खैरो हेरोइन सहित धनगढीबाट एकजनालाइ प्रहरीले पक्राउ गरेको छ ।
2020/10/31, 12:38
धनगढी–ढाइ लाख नगद सहित कैलालीको जोशीपुरबाट २९ जना जुवाडेलाई गए राती प्रहरीले पक्राउ गरेको छ ।
2020/10/31, 8:27
धनगढी–ढाइ लाख नगद सहित कैलालीको जोशीपुरबाट २९ जना जुवाडेलाई गए राती प्रहरीले पक्राउ गरेको छ ।
2020/10/30, 5:23
बैतडी–बैतडीमा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।
2020/10/30, 12:35
धनगढी–इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
2020/10/30, 12:32
धनगढी–कैलालीको  लम्की चुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको गए राती कुटपिट गरेर हत्या गरिएको छ । 
2020/10/30, 11:16
कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन् ।
2020/10/30, 8:17
धनगढी — दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।
2020/10/30, 7:14
धनगढी–कोरोना सङ्क्रमित कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
2020/10/30, 6:58
धनगढी–सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी ८ सय ७७ जना कैलालीमा छन् ।
2020/10/30, 6:34
धनगढी– नेविसंघले कैलालीको अतरीयाबाट पक्राउ परेका संघका नेता दिपक ओझालाई रिहाइ गर्न माग गरेको छ।
2020/10/29, 4:26
धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी  महिलाको शव धनगढीको कब्रिस्तानमा गाडिएपछि तनाव उत्पन्न भएको छ ।
2020/10/29, 2:52
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/29, 2:06
धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलालाई धनगढी उपमहानगरपालिका वडा नम्बर–१ रहेको कब्रिस्तानमा गाडिए पछि स्थानीय विरोधमा उत्रिएका छन् ।
2020/10/29, 10:57
धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।