समाचार

2020/12/09, 3:24
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
2020/12/09, 3:15
अछाम–अछामको कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। 
2020/12/09, 8:16
कञ्चनपुर –कञ्चनपुर कारागारमा रहेका १० कैदीबन्दीमा कोरोना संक्रमण भएको छ।
2020/12/08, 7:39
धनगढी–सुदूरपश्चिम प्रदेशमा मंगलबार  थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
2020/12/08, 7:30
कञ्चनपुर — प्रहरीले बेदकोट नगरपालिका-४ बैतडास्थित बगुन खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ६ वटा ब्याकोलोडर नियन्त्रणमा लिएको छ । 
2020/12/08, 9:12
धनगढी–सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार २०७४ साल साउन यता प्रदेश भरी ९६४ सवारी दुर्घटनामा परी ५६८ जनाको मृत्यु भएको छ भने एक हजार ४७४ जना घाइते भएका छन्।
2020/12/08, 8:24
दार्चुला–दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।
2020/12/08, 7:46
धनगढी –धनगढी उप–महानगरपालिका वडा नम्बर–३ स्थित धनगढी रिङ रोडमा सोमबार ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको  छ । 
2020/12/07, 11:01
धनगढी–कोरोना सङ्क्रमणका कारण स्वास्थ्यमा समस्या देखिए पछि सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त अस्पताल भर्ना भएका छन् ।
2020/12/07, 9:23
दार्चुला–महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा आइतबार राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
2020/12/07, 9:11
धनगढी–धनगढी–३ मा रहेको बिशालनगर रहेको रिङ रोडमा  आज बिहान भयानक दुर्घटना भएको छ । घाइते युवतीको अवस्था गम्भीर छ ।
2020/12/06, 8:34
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
2020/12/06, 12:52
धनगढी–धनगढी–अत्तरिया सडक खण्ड अन्तर्गत कैलालीको गेटामा आज २ वटा मोटर साइकल एक आपसमा ठोक्किँदा २ जना गम्भीर घाइते भएका छन् ।
2020/12/06, 9:07
डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । चार जना घाइते भएका छन् ।
2020/12/06, 8:36
धनगढी–धनगढी जेसिजको वर्ष २०२१ को अध्यक्षमा कमल पनेरु निर्वाचित भएका छन् ।