समाचार

2020/11/29, 8:19
धनगढी–कञ्चनपुरको कृष्णपुर नगर पालिका –५ गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
2020/11/28, 9:37
धनगढी–भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान कञ्चनपुरमा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
2020/11/28, 8:26
धनगढी–धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित वडा सदस्य लाई आज थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । 
2020/11/28, 7:18
धनगढी–कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सुदूरपश्चिम प्रदेशबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएका छन्।
2020/11/28, 3:34
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज  थप ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
2020/11/28, 12:20
कञ्‍चनपुर — भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।
2020/11/28, 12:14
धनगढी–धनगढीको चटकपुरमा  १ जना मृत अवस्थामा फेला परेका छन्।
2020/11/28, 7:40
कञ्चनपुर–कञ्चनपुरमा सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला विवाद हुँदा नेपाल प्रहरीका हवल्दारमाथि कुटपिट भएको छ। 
2020/11/28, 7:01
बैतडी–कोरोना जोखिम बढ्दै गएको भन्दै बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरिने भएको छ।
2020/11/28, 6:48
धनगढी–अत्तरिया जेसीज बर्स २०२०  र अत्तरिया जुनियर जेसीजको संयुक्त आयोजनामा  कैलालीको अत्तरियामा जेसीज सप्ताह शुरु भएको छ । 
2020/11/27, 4:02
धनगढी–कैलाली कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरी रहेका एक जना कैदी बन्दीको आज मृत्यु भएको छ ।
2020/11/27, 3:39
धनगढी–प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीको काज सरुवा गरेको छ ।
2020/11/27, 3:29
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/27, 7:39
दार्चुला — भारतीय सैनिकबाट अवकाश प्राप्त नेपालीहरूलाई पेन्सन दिन बिहीबारदेखि जिल्लाका तीन सीमा नाका खोलिएका छन् । स्थानीय तहहरूको आग्रहमा चार दिनसम्मका लागि नाका खोलिएका हुन् ।
2020/11/26, 8:36
धनगढी–भारतबाट अवैध रुपमा कञ्चनपुरको सीमा नाका हुँदै नेपाल भित्र्याइएको ६० हजार मूल्य बराबरको माछा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।