समाचार

२०७७ मंसिर , ०९:१९
धनगढी– सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ७७ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । 
२०७७ मंसिर , ०८:५०
धनगढी–लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका यस वर्ष फरक तरिकाले मनाइने भएको छ ।
२०७७ मंसिर , ०७:१८
बैतडी –बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर ना १ ज
२०७७ मंसिर , ०५:५७
धनगढी–१३ दिनको शिशुसहित डडेलधुरामा भीरबाट लडेर महिलाको मृत्यु भएको छ । 
२०७७ मंसिर , ०९:११
धनगढी–सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सोमबार साँझ कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।
२०७७ मंसिर , ०७:४८
धनगढी–कोरोना विरुद्धको मोर्चामा अग्र पङ्क्तिमा खटिएका डोटीको जोरायल गाउँपालिका–२ स्थित छतिवन स्वास्थ्य चौकीमा कार्यरत अहेब लक्ष्मी प्रसाद जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , ०६:१३
धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ९ हजार नाघेको छ । सामाजिक विकास मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा ९०  जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।
२०७७ मंसिर , ०५:२०
बैतडी–भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनका लागि खोलिएको छ। भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको हो।
२०७७ मंसिर , ०५:०६
धनगढी– धनगढीमा गरिएको परीक्षणमा आज थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , ११:०२
धनगढी–धनगढी उपमहानगरपालिकाले सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी विभिन्न विधिहरू अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न  निर्देशन जारी गरेको छ ।
२०७७ मंसिर , ०८:३४
कञ्चनपुर–कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
२०७७ मंसिर , ०८:४१
बझाङ–बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । 
२०७७ मंसिर , ०८:१९
धनगढी– धनगढीका योग गुरु तथा व्यवसायी सुभाष बम (मुस्कान) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , ०५:३७
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर , ०४:२२
धनगढी–धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष नर बहादुर बम लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।