आजको मिति
समाचार
2020/11/28, 6:48
धनगढी–अत्तरिया जेसीज बर्स २०२० र अत्तरिया जुनियर जेसीजको संयुक्त आयोजनामा कैलालीको अत्तरियामा जेसीज सप्ताह शुरु भएको छ ।
2020/11/27, 4:02
धनगढी–कैलाली कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरी रहेका एक जना कैदी बन्दीको आज मृत्यु भएको छ ।
2020/11/27, 3:39
धनगढी–प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीको काज सरुवा गरेको छ ।
2020/11/27, 3:29
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/27, 7:39
दार्चुला — भारतीय सैनिकबाट अवकाश प्राप्त नेपालीहरूलाई पेन्सन दिन बिहीबारदेखि जिल्लाका तीन सीमा नाका खोलिएका छन् । स्थानीय तहहरूको आग्रहमा चार दिनसम्मका लागि नाका खोलिएका हुन् ।
2020/11/26, 8:36
धनगढी–भारतबाट अवैध रुपमा कञ्चनपुरको सीमा नाका हुँदै नेपाल भित्र्याइएको ६० हजार मूल्य बराबरको माछा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
2020/11/26, 4:26
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/26, 4:12
कञ्चनपुर — कञ्चनपुरको भीमदत्तनगरपालिका–१० सुकासालमा एक युवक मृत भेटिएका छन् ।
2020/11/25, 10:03
धनगढी–कैलाली सुरक्षाका दृष्टिकोणले संवेदनशील जिल्ला मानिन्छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका तत्कालीन इञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउद तस्कर समूहबाट मारिएपछि जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
यस्तो अवस्थाका बीच मंगलबार राति ९ बजेपछि इलाका प्रहरी कार्यालय,… विस्तृतमा
2020/11/25, 9:18
धनगढी–लैङ्गिक लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधवार बाट सुरु भएको छ ।
2020/11/25, 6:53
धनगढी–भारतबाट भन्सार छली ल्याइएको अवैध सामान सहित प्रहरीले धनगढीबाट एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।
2020/11/25, 3:46
धनगढी–इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी जिल्ला तानिएका छन्।
2020/11/25, 3:17
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/25, 10:22
कञ्चनपुर–घाँटीमा ढुंगा अड्किँदा बेदकोट नगरपालिका–९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकारको मृत्यु भएको छ। उनको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।
2020/11/25, 8:36
धनगढी–प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।