समाचार

2020/12/02, 7:35
कञ्चनपुर–कञ्चनपुरमा अवैध रूपमा भन्सार छली ल्याइएको झन्डै १ लाख मूल्य बराबरको मालसामान र माछा सशस्त्र प्रहरीले बरामद गरेको छ । 
2020/12/02, 6:22
बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका–५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको छ । 
2020/12/02, 5:46
धनगढी–भारत जाने नेपालीबाट लाखौँ रुपैंया ठगी गरी अलपत्र पार्ने चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ ।
2020/12/02, 5:02
धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको गोदावरी नगरपालिका–१ चेतना टोलकी एक महिलाको मृत्यु भएको छ ।
2020/12/02, 4:15
धनगढी–इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
2020/12/02, 12:59
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/12/02, 9:04
धनगढी–कैलालीको टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। 
2020/12/02, 7:17
बैतडी–कोरोना संक्रमण जोखिम बढेको भन्दै  बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ।
2020/12/01, 8:54
धनगढी–धनगढीकी एक  कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
2020/12/01, 1:24
धनगढी– पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियामा टिप्पर  र जिप एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन्।
2020/11/30, 7:34
कञ्चनपुर–कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको डेढ लाख बढीको अवैध सामान आज बरामद बरामद गरेको छ। 
2020/11/30, 11:52
अछाम –अछामको मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस सोमबार मार्कुमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छ्न् ।
2020/11/30, 10:34
 धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना सङ्क्रमितको आज मृत्यु भएको  छ। 
2020/11/30, 6:55
सरकारले आज ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दे छ। ​ सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ।
2020/11/29, 6:28
कञ्चनपुर–कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजिकै ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको आइतबार घटनास्थलमै मृत्यु भएको छ।