कैलाली

२०७७ कार्तिक १६, ०७:३९
कैलाली—कैलालीमा दुई बालीका माथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न ८ जना लाई प्रहरीले पक्राउ गरी सकेको छ । एक जना फरार छन् ।
२०७७ कार्तिक १५, ०८:०५
धनगढी — जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय मुस्लिम समुदायलाई कब्रिस्तानमै अन्तिम संस्कार गर्न दिने अनुमति दिएको छ । 
२०७७ कार्तिक १५, ०७:४०
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १५, ०६:२९
धनगढी–कोरोना भाइरस (कोभिड-१९) संक्रमित धनगढीकी ८८ बर्षिया बृद्धाले अस्पताल नै नगई १० दिनमा होम आइसोलेसन अर्थात् घरमै बसेर कोरोना जितेकी छिन ।
२०७७ कार्तिक १५, ०५:५६

धनगढी — सुदूरपश्चिम प्रदेशका  आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्री शाहलाई कोभिड-१९ पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब… विस्तृतमा

२०७७ कार्तिक १५, ०५:४२
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक १५, ०१:१३
धनगढी–लागु औषध खैरो हेरोइन सहित धनगढीबाट एकजनालाइ प्रहरीले पक्राउ गरेको छ ।
२०७७ कार्तिक १५, १२:३८
धनगढी–ढाइ लाख नगद सहित कैलालीको जोशीपुरबाट २९ जना जुवाडेलाई गए राती प्रहरीले पक्राउ गरेको छ ।
२०७७ कार्तिक १५, ०८:२७
धनगढी–ढाइ लाख नगद सहित कैलालीको जोशीपुरबाट २९ जना जुवाडेलाई गए राती प्रहरीले पक्राउ गरेको छ ।
२०७७ कार्तिक १४, ०५:२३
बैतडी–बैतडीमा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।
२०७७ कार्तिक १४, १२:३५
धनगढी–इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
२०७७ कार्तिक १४, १२:३२
धनगढी–कैलालीको  लम्की चुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको गए राती कुटपिट गरेर हत्या गरिएको छ । 
२०७७ कार्तिक १४, ११:१६
कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन् ।
२०७७ कार्तिक १४, ०८:१७
धनगढी — दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।
२०७७ कार्तिक १४, ०७:१४
धनगढी–कोरोना सङ्क्रमित कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।