कैलाली

२०७७ कार्तिक २९, ०७:२१
धनगढी–पछिलो तीन वर्षमा सुदूरपश्चिममा भएका आठ सय ८५ सवारी दुर्घटनामा पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा नौ सय ५९ जना गम्भीर घाइते भएका छन् । 
२०७७ कार्तिक २९, ०५:३५
जीवनभर सुख दुःख जे जस्तो परिस्थिति आए पनि सँगै बाँच्ने सँगै मर्ने बाचा कसमका साथ एक भएका हुन्छन् विवाह गर्ने हरेका जोडी। तर बैतडीमा भएको बस दुर्घटनामा विवाह बन्धनमा बाँधिएको केही वर्षमै एक अर्कालाई कहिल्यै नदेख्ने गरी यी दुई जोडीको दुःखद बिछोड भएको छ ।
२०७७ कार्तिक २८, ०९:१३
धनगढी– सुदूरपश्चिम प्रदेशमा आज थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलाली बाट १५ जना,कञ्चनपुरबाट २३ जना र बैतडीबाट १ जना गरी ३९ जना डिस्चार्ज भएका छन् । 
२०७७ कार्तिक २८, ०४:३२

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ९७ जनाको परीक्षण गरिएकोमा ५२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए … विस्तृतमा

२०७७ कार्तिक २७, ०३:४९
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २७, १०:२३
धनगढी–कैलालीको लम्की चुहा नगरपालिका – ३ गोराङ्गेमा गए राति मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २७, ०९:२१
धनगढी–सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षण गरिएका मध्ये हालसम्म करिब ९ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ ।
२०७७ कार्तिक २७, ०६:४५

धनगढी–थरुहट थारु वान राष्ट्रिय मोर्चाले टिकापुर काण्ड समाधानका लागी कैलालीका दलहरूलाई गुहारेको छ । कैलालीका राजनैतिक दलहरूलाई  ज्ञापन पत्र बुझाउँदै उसले पहिचान र अधिकारका लागि भएको आन्दोलनका क्रममा टीकापुर घटना भएको भन्दै टीकापुर घटनालाई राजनैतिक रूपले… विस्तृतमा

२०७७ कार्तिक २६, ०३:०७
धनगढी–सुदूरपश्चिममा आज थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २६, ०७:२३
धनगढी–कैलालीमा लक्षण सहितका कोरोना सङ्क्रमित थपिने क्रम बढेपछि गम्भीर प्रकृतिका सङ्क्रमितको उपचारमा समस्या हुन थालेको छ । प्रदेशकै पहिलो र रेफरल कोभिड अस्पताल सेतीका ५० शैय्या गम्भीर लक्षण सहितका  कोरोना सङ्क्रमितले भरिएका छन् ।
२०७७ कार्तिक २६, ०६:०५
धनगढी–धनगढीमा उपचाररत एक जना  कोरोना सङ्क्रमित मृत्यु भएको छ ।
२०७७ कार्तिक २५, ०६:३१

धनगढी–कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी धनगढीका तीन वटा वडामा देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १४, १८ र १९ को आज बसेको सर्वदलीय बैठकले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको हो । धनगढी उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष… विस्तृतमा

२०७७ कार्तिक २५, ०४:४३
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २५, ०४:१३
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २५, ०८:००
धनगढी–स्थानीय तहका जनप्रतिनिधिकै संलग्नतामा कैलालीको गोदावरी नगरपालिकामा पर्ने खुटिया नदीबाट  ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन काम बढेको छ । गएको असोजमा  वैधानिकरुपमा खुला गरिनुपर्ने ढुङ्गा-गिट्टी तथा बालुवा उत्खननको काम अहिलेसम्म खोलिएको छैन । तर अवैध तरिकाबाट उत्खनन हुने कार्य भने… विस्तृतमा