कैलाली

2020/09/30, 7:35
धनगढी–सुदूरपश्चिममा ६ हजार एक सय १० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । १ हजार २४ सक्रिय सङ्क्रमित छन् ।
2020/09/29, 2:14
धनगढी–कोरोना सङ्क्रमणका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका– १ की ६३ बर्सिया  महिलाको आज नेपाली सेनाले अन्तिम संस्कार गरेको छ ।
2020/09/29, 1:11

धनगढी– जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको सरुवा भएको छ । 

कैलालीमा ठकुराठीको १४ महिना कार्यकाल पछि माहानगरिय ट्राफिक महाशाखा रामशाहपथ काठमाडौँमा सरुवा भएको हो । उनी २०७६ साउन १६ गते नेपालगन्ज गण वाट कैलाली ट्राफिक प्रहरी कार्यालयका प्रमुखका रूपमा… विस्तृतमा

2020/09/28, 4:16
धनगढी–धनगढी उपमहानगरपालिका– १ की ६३ बर्सिया कोरोना सङ्क्रमित एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ ।
2020/09/28, 3:37
धनगढी–सुदूरपश्चिममा आज थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/09/27, 8:23
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार  ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
2020/09/27, 5:14
कैलालीको गौरीगङ्गा नगरपालिकामा गत आर्थिक वर्षमा विकास निर्माणका नाममा अनियमितता भएको नेपाली काँग्रेस नगर कार्यसमितिले ठहर गरेको छ ।
2020/09/27, 12:49
धनगढी–मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीले बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ बर्षिया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरीएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
2020/09/27, 12:29
धनगढी–भारतबाट भन्सार छलेर ल्याइएको साढे ७ लाख मूल्य बराबरबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। 
2020/09/26, 6:02
धनगढी–सुदूरपश्चिमका थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  पछिल्लो २४ घण्टामा दुई सय ९८ जनाको  परीक्षण गरिएकोमा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
2020/09/25, 7:55
धनगढी–सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
2020/09/25, 2:40
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/09/25, 8:01
धनगढी– लक डाउन खुलेर बजारमा भिडभाड बढेसङै प्रदेश राजधानी धनगढीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढै गएको छ । 
2020/09/24, 8:59
धनगढी– सामाजिक अभियन्ता जागृति बोगटीको अध्यक्षतामा मेची–महाकाली बुहारी संयुक्त आवाज गठन गरिएको छ ।
2020/09/24, 5:20
धनगढी–कैलालीको धनगढीमा रहेको  दिनेश एफएममा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।