आजको मिति
कैलाली
२०७७ मंसिर १०, ०३:४६
धनगढी–इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी जिल्ला तानिएका छन्।
२०७७ मंसिर १०, ०३:१७
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर १०, ०८:२०
धनगढी–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कैलालीको चौमालामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गए राती १ जनाको मृत्यु भएको छ ।
२०७७ मंसिर ९, ०९:१९
धनगढी– सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ७७ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।
२०७७ मंसिर ९, ०८:५०
धनगढी–लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका यस वर्ष फरक तरिकाले मनाइने भएको छ ।
२०७७ मंसिर ८, ०९:३२
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोडेको छ ।
२०७७ मंसिर ८, ०९:११
धनगढी–सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सोमबार साँझ कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।
२०७७ मंसिर ८, ०६:१३
धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ९ हजार नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।
२०७७ मंसिर ८, ०५:०६
धनगढी– धनगढीमा गरिएको परीक्षणमा आज थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ८, ११:०२
धनगढी–धनगढी उपमहानगरपालिकाले सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी विभिन्न विधिहरू अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।
२०७७ मंसिर ७, ०८:१९
धनगढी– धनगढीका योग गुरु तथा व्यवसायी सुभाष बम (मुस्कान) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ७, ०७:२८
तिमी बिरामी
म फगत एक डाक्टर।
दुःख तिम्रा आफ्ना
दुःख मेरा पनि आफ्नै।
२०७७ मंसिर ७, ०५:३७
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर ७, ०४:५३
धनगढी–नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले नेकपा कुनै एक व्यक्तिले चाहेर मात्रै फुट्ने पार्टी नभएको जिकिर गरेका छन् ।
२०७७ मंसिर ७, ०४:२२
धनगढी–धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष नर बहादुर बम लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।