कैलाली

2020/10/09, 7:31
धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ६ सय ६३ जनाको कोरोना परीक्षण गरिएकोमा ७० जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
2020/10/09, 5:19
धनगढी–सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) ले यसै शैक्षिकसत्र देखि कक्षा ११ मा कानून विषयको समेत पठनपाठन शुरु गरेको छ ।
2020/10/09, 4:51

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढीका थप २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

2020/10/08, 6:45
धनगढी–कैलाली बाट नगद सहित प्रहरीले जुवा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ।
2020/10/08, 8:46
धनगढी–सुदूरपश्चिम प्रदेशमा साढे ६ हजार बढी मानिसले कोरोना जितेका छन् ।
2020/10/07, 6:45
धनगढी–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुधवार साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको धनगढी कार्यालयमा निरीक्षण गरेका छन् ।
2020/10/07, 5:54
कैलालीमा जुवा खेलिरहेको अवस्थामा एक लाख ३५ हजार नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।
2020/10/07, 5:17
धनगढी–जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक सहित त्यहाँ कार्यरत २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
2020/10/07, 3:35
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/06, 2:15
धनगढी–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरुलाई कैद सजाय हुने चेतावनी दिएका छन्।
2020/10/06, 8:29
धनगढी– निजी विद्यालयको छाता संगठन (प्याब्सन) धनगढीले निजी विद्यालयमा तोकिएको पब्लिकेशनको पुस्तक पढाउन उर्दी जारी गरेको छ ।
2020/10/05, 10:20
धनगढी–आइपिएलमा  सट्टा बाजी गरेको आरोपमा धनगढीबाट एक जना व्यापारी पक्राउ
2020/10/05, 4:19
धनगढी–सुदूरपश्चिममा आज २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/05, 2:14
धनगढी–नेपाल विद्यार्थी संघ (नेविसंघ) पूर्व अध्यक्ष नैनसिहं महरले नेपाली कांग्रेसमा युवाले जबरजस्त नेतृत्व लिनुपर्ने बेला आएको बताएका छन्।
2020/10/05, 12:31
धनगढी–धनगढीमा एक जना पत्रकार र प्राविधिक लाई कोरोना सङ्क्रमण भएको छ ।