कैलाली

2021/02/01, 7:46
धनगढी–सुदूरपश्चिम प्रदेशमा २ घण्टाभित्र २ पटक भूकम्पको धक्का महसुस गरिएको  छ।
2021/01/31, 11:22
सरकारले नेपाली सेनामा अन्य दर्जा (फलोअर्सदेखि हुद्दासम्म) र पदिक (जमदार, सुवेदार र प्रमुख सुवेदार) सैनिकले स्वैच्छिक अवकाश लिँदा निवृत्तिभरण (पेन्सन) पाउने अवधि घटाएको छ ।
2021/01/31, 11:04
धनगढी–कैलालीमा  ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ।
2021/01/30, 7:01
धनगढी–आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी दाहल–नेपाल समूह (नेकपा) ले सुदूर पश्चिम प्रदेशमा शक्ति प्रदर्शन र जनसभा गरेको छ।
2021/01/30, 6:56
धनगढी–नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
2021/01/30, 8:39
राजनीतिक एवं सांगठनिक रुपमा विभाजित र आधिकारिताका लागि संघर्षरत नेकपाका दुवै समूहले शक्ति प्रदर्शनलाई  ‘प्रतिष्ठा’ बनाएका छन् । ठूलो सहभागितासहितका भेला, सभा गरेर शक्ति प्रदर्शन गर्ने र त्यहाँमार्फत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो पक्षमा राख्ने दुवैपक्षका रणनीति छन् । 
2021/01/29, 8:26
धनगढी–कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ ।
2021/01/28, 7:21
काठमाडौँ–अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।
2021/01/28, 8:02
धनगढी–प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ।
2021/01/28, 7:21
धनगढी–कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ बुधबार देशभरि नौ हजारभन्दा बढीले लगाएका छन् । सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन् ।
2021/01/28, 7:02
सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’ अन्तर्गत काटिएकाबाहेक सबै प्रजातिका काठको बिक्रीवितरण र ओसारपसार खुला गरेको छ ।
2021/01/28, 6:56
धनगढी–सरकारले वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्यविधि खारेज गरेको छ ।
2021/01/27, 7:44
धनगढी–कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । बिहान १० बजे धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा मुख्यमन्त्री त्रीलोचन भट्टले उद्घाटन गरेपछि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा संक्रमितलाई खोप दिन थालिनेछ ।
2021/01/26, 6:26
धनगढी–गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा आएपछि भाइरल भएका कैलालीका अर्जुन बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका छन् ।
2021/01/25, 5:49
धनगढी–सुदूरपश्चिमको १० केन्द्रबाट माघ १४ देखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।