आजको मिति
कैलाली
2021/02/26, 7:20
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेर देशमा राजनीतिक अस्थिरता पैदा गरिदिएको बताएका छन् ।
2021/02/24, 4:49
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
2021/02/23, 6:17
काठमाडौँ–सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ ।
2021/02/22, 9:02
धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
2021/02/21, 6:52
सरकारले आइतबार कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याउने भएको छ ।
2021/02/21, 6:42
प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।
2021/02/19, 10:35
धनगढी– कैलालीको वसन्ता संरक्षित क्षेत्रमा गत सातादेखि एक वयस्क बाघ देखिएको छ । पछिल्लो गणनाअनुसार शुक्लाफाँटामा १६ वयस्क बाघ छन् भने बर्दियामा ८७ बाघ छन् । राष्ट्रिय गणनामा कञ्चनपुरको लालझाडी संरक्षित क्षेत्रमा पनि एक बयस्क बाघ देखिएको थियो ।
2021/02/18, 10:12
सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ।
2021/02/18, 10:00
कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।
2021/02/17, 7:45
धनगढी–कैलालीको खानी डाँडामा एक महिलालाई बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
2021/02/16, 9:06
धनगढी–माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ।
2021/02/16, 8:54
कञ्चनपुर– कञ्चनपुर नेपालको पश्चिम भागको अन्तिम जिल्ला हो । महाकाली नदीले देशको सिमाना निर्धारण गरेको छ । पञ्चेश्वर परियोजनाको नजिकको केन्द्र जसले समृद्धिको सपना बोकेको छ ।
2021/02/15, 8:48
बैतडी –बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको सोमबार १२ दिन पुगेको छ ।
2021/02/15, 8:20
धनगढी–कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैयामा एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
2021/02/14, 3:40
काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ ।