आजको मिति
कैलाली
2021/02/11, 7:39
नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
2021/02/10, 7:44
सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा मतदान गर्ने निर्णय गरेको हो । त्यसअनुसार सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा मतदान हुनेछ
2021/02/10, 7:35
राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ ।
2021/02/10, 7:28
धनगढी–सरकारले यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
2021/02/09, 7:10
धनगढी– सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको विरोधमा विद्यार्थीहरु दिनहुँ आन्दोलनमा उत्रिइरहेका छन् ।
2021/02/04, 7:14
विगतमा वन तथा वातावरण मन्त्रीलाई नै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षको जिम्मेवारी दिने गरिएकामा यो पटक मन्त्री प्रेमबहादुर आलेलाई उक्त जिम्मेवारी दिइएको छैन ।
2021/02/04, 6:01
धनगढी–प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल-माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ ।
2021/02/04, 8:41
धनगढी–दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् ।
2021/02/04, 8:27
धनगढी–प्रतिनिधि सभा विगठनको विरोधमा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हडतालका कारण सुदूरपश्चिमको जनजीवन बिहानै देखि प्रभावित भएको छ ।
2021/02/02, 8:19
धनगढी–सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन गरेको छ।
2021/02/02, 7:57
धनगढी–ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने भएको छ । पर्सि बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
2021/02/01, 11:41
धनगढी–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ
2021/02/01, 8:40
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
2021/02/01, 8:21
धनगढी–सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ।
2021/02/01, 8:17
धनगढी–नेपाल प्रहरीका ४६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरिक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।