आजको मिति
कैलाली
2021/03/08, 6:13
धनगढी–एमाले र माओवादी केन्द्र ब्यूताउने सर्वोच्च अदालतको फैसलाले केन्द्रदेखि प्रदेश सरकारहरुलाई पनि चुनौती थपिएको छ । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा एमाले ठूलो दल हो । एमालेसँग २५ सांसद छन् । तर, पार्टी एकता पछि १४ सांसद रहेको माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । बहुमत पुर्याउन २७… विस्तृतमा
2021/03/07, 9:58
धनगढी–सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप नि:शुल्क लगाउँदै छ ।
2021/03/06, 7:58
धनगढी– कैलालीको धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाले शनिवार एक कार्यक्रमका बिच आफूलाई खुला सरकार घोषणा गरेका छन् ।
2021/03/06, 1:05
धनगढी– नेपाल आयल निगम नजिक धनगढी चटकपुरमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।
2021/03/06, 8:14
भारतलगायत संक्रमित मुलुकबाट आयात बन्देज भए पनि खुला सीमाका कारण तस्करी व्यापक छ । पुसमा मात्रै कुखुराका चल्ला, ब्रोइलर, लोकल कुखुरा र हाँस गरी १५ हजार ८३ वटा नष्ट गरिएको पशु सेवा विभागअन्तर्गत क्वारेन्टाइन महाशाखाले जानकारी दिएको छ ।
2021/03/06, 8:03
धनगढी–कैलालीमा गए राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
2021/03/06, 6:07
धनगढी–कैलाली जनपुस्तकालय धनगढीले आफ्नो ६४ औं वार्षिकोत्सवका अवसरमा प्रदान गर्ने विभिन्न पुरस्कारहरूको निर्णय गरेको छ। पुस्तकालय व्यबस्थापन समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पुरस्कार र सम्मान प्रदान गरिने व्यक्तिहरू छनौट गरेको पुस्तकालयका अध्यक्ष तथा… विस्तृतमा
2021/03/05, 5:15
धनगढी– धनगढी उप–महानगरपालिकाको छैठौं नगरसभा शुक्रवार धनगढीमा सम्पन्न भएको छ ।
2021/03/04, 6:20
धनगढी–कैलालीको गोदावरी नगरपालिका– ५ गेटा का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोगमा पक्राउ परेकी युवती लाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
2021/03/04, 6:50
धनगढी–पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ।
2021/03/03, 8:06
धनगढी–धनगढीका समाजसेवी,दानवीर व्यक्तित्व तथा साहित्यकार बद्रीनाथ भण्डारीको गए राती निधन भएको छ।
2021/03/02, 6:21
धनगढी–जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताएका छन्।
2021/03/02, 6:13
धनगढी–नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्छ भन्नु अरु कसैलाई हमला गराउन वातावरण बनाउने योजना भएको बताएका छन्।
2021/03/02, 6:06
वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन् ।
2021/03/02, 7:57
धनगढी–नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।