आजको मिति
कैलाली
2021/05/28, 6:47
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् पुनर्गठन भएको छ । महामारीका बेला ४ मन्त्री र ४ राज्यमन्त्री थपेर जम्बो मन्त्रीमण्डल बनाइएको हो ।
2021/05/28, 4:47
धनगढी– सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
2021/05/28, 4:43
धनगढी – गएको २४ घण्टामा नेपालमा झन्डै १० हजार जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।
2021/05/27, 9:31
धनगढी–सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ ।
2021/05/27, 7:41
धनगढी–कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ।
2021/05/27, 7:23
धनगढी–आज (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2021/05/26, 5:31
काठमाण्डाै – नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ ।
2021/05/26, 5:20
माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन र आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र सरकारबाट फिर्ता हुन निर्देशन दिने एमाले स्थायी कमिटीको निर्णय प्रदेश सांसद र मन्त्रीले अस्वीकार गरेका छन् ।
2021/05/26, 7:23
धनगढी–आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।
2021/05/25, 8:31
कोरोनो भाइरस संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।
2021/05/25, 5:04
धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।
2021/05/25, 11:53
धनगढी–नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
2021/05/25, 7:45
कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।
2021/05/24, 8:13
धनगढी–कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा सोमबार १६ जनाको मृत्यु भएको छ।
2021/05/24, 7:49
काठमाडौँ — २४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२० जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ… विस्तृतमा