आजको मिति
कैलाली
2021/06/16, 9:10
धनगढी–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले एक जना बिमितका परिवार लाई १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी गरेको छ ।
2021/06/15, 7:52
धनगढी– नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद डा. आरजु राणा देउवाले कैलालीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सनट्रेटर तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।
2021/06/15, 6:48
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
2021/06/12, 7:49
धनगढी– मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । गएको वर्ष मनसुन फैलिएको एक हप्तापछि देशभर पानी परेकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2021/06/12, 7:44
प्रत्येक नयाँ बिरामी भर्नासँगै
गुन्जिरहने निराशाका भावहरु
आत्मीय परिवारजनका भावनाका लहरहरु
वेदनाका आलाप अनि चित्कारहरु।
2021/06/03, 4:28
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ ।
2021/06/03, 4:18
कैलाली–कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरमा आज बृहत् रक्तदान कार्यक्रम गरिएको छ ।
2021/06/03, 1:52
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ ।
2021/06/02, 8:19
धनगढी–कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ।
2021/06/02, 8:12
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले जेठ २१ गते बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
2021/06/02, 8:02
पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय २४ कोरोना संक्रमित थपिएका छन् ।
2021/06/01, 6:05
धनगढी– २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ ।
2021/06/01, 2:54
नेपाल सरकार र थारू कल्याणकारी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।
2021/06/01, 8:24
नेपालमा पछिल्ला केही दिन यता कोरोना संक्रमण ह्वात्तै घटेको छ ।
2021/06/01, 8:16
बारबरा फाउन्डेसनले कोभिड महामारीविरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारीलगायत एम्बुलेन्स चालकको सम्मानमा १ करोड १ रुपैयाँको पुरस्कार घोषणा गरेको छ ।