आजको मिति
कैलाली
2021/06/19, 7:06
धनगढी –कैलालीको अत्तरियादेखि धनगढीको त्रिनगर भन्सारसम्मको साढे १४ किमि सडक निर्माणको म्याद तेस्रो पटक थप्नुपर्ने भएको छ ।
2021/06/18, 7:06
काठमाडौँ– नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ ।
2021/06/18, 6:56
काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ ।
2021/06/18, 6:44
सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
2021/06/17, 6:48
धनगढी– कैलालीमा १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ गरेका छन्।
2021/06/17, 6:44
धनगढी– कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ।
2021/06/16, 9:10
धनगढी–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले एक जना बिमितका परिवार लाई १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी गरेको छ ।
2021/06/15, 7:52
धनगढी– नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद डा. आरजु राणा देउवाले कैलालीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सनट्रेटर तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।
2021/06/15, 6:48
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
2021/06/12, 7:49
धनगढी– मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । गएको वर्ष मनसुन फैलिएको एक हप्तापछि देशभर पानी परेकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2021/06/12, 7:44
प्रत्येक नयाँ बिरामी भर्नासँगै
गुन्जिरहने निराशाका भावहरु
आत्मीय परिवारजनका भावनाका लहरहरु
वेदनाका आलाप अनि चित्कारहरु।
2021/06/03, 4:28
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ ।
2021/06/03, 4:18
कैलाली–कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरमा आज बृहत् रक्तदान कार्यक्रम गरिएको छ ।
2021/06/03, 1:52
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ ।
2021/06/02, 8:19
धनगढी–कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ।