राष्ट्रिय

2020/11/03, 8:11
गाडेको शव साढे चार महिनापछि निकालेर पुन: परम्पराअनुसार काजकिरिया गरिएको छ। 
2020/11/02, 7:27

धनगढी— पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा… विस्तृतमा

2020/11/02, 12:13
प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो ।
2020/11/02, 7:34
कोरोना भाइरस संक्रमित सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ।
2020/11/01, 4:44

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।

2020/11/01, 12:56
काठमाडौँ–कोरोना भाइरस संक्रमणसँगै फोक्सोको निमोनियाका स्वास्थ्य अवस्था थप गम्भीर बनेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ।
2020/11/01, 9:44
एजेन्सी–- कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । 
2020/10/31, 5:47
धनगढी–नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।
2020/10/31, 8:14
धनगढी–यस वर्षको दशैँ सकिएको छ ।  दुर्गा पक्ष अर्थात् दशैँ पर्वको अन्तिम दिन हिजो आश्विन शुक्ल पूर्णिमाको राति महालक्ष्मीको पूजा गरी जाग्राम बसेपछि दशैँ सकिएको हो ।
2020/10/30, 4:52
काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/10/30, 7:24
धनगढी–दशैँ आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ ।
2020/10/30, 6:23
कञ्चनपुर–भारतको देहरादुनमा कुटिएका भनिएका दुई जना विद्यार्थी पश्चिमी सीमा नाका गड्डाचौकी हुदै बिहीबार महेन्द्रनगर आइपुगेका छन्। 
2020/10/29, 11:05
काठमाडौँ–न्यूज २४ टेलिभिजनकर्मी रवि लामेछाने दम्पती लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/10/29, 8:40
धनगढी–मान्यजन र आफन्तकहाँ पुगेर टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम आज आश्विन शुक्ल त्रयोदशीको दिन पनि जारी रहने छ ।
2020/10/29, 7:45
भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै ‘बन्धक’ बनाएका छन् । तस्बिरमा कुनै विद्यार्थीको निधारमा गहिरो चोट देखिन्छ भने कुनैको हातखुट्टाको औंला चुँडिएको र हातखुट्टा भाँचिएको देखिन्छ ।