राष्ट्रिय

2020/12/05, 7:35
शुक्रवार राति जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतकको भने पहिचान खुलेको छैन । बोलेरो जिप सडकबाट करिब ६ सय मिटर तल खसेको छ ।
2020/12/03, 7:54
पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार २ सय ८९ पीसीआर परीक्षण् भएका छन् ।
2020/12/03, 11:43
धनगढी–अछामको ऋणीकोटमा जन्मेका पूर्व गृहमन्त्री ९५ वर्षीय नैनबहादुर स्वाँरको आज निधन भएको छ ।
2020/12/03, 7:45
हुम्ला–हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ ।
2020/12/02, 7:56
धनगढी– पूर्व गृहमन्त्री ९५ वर्षीय नैनबहादुर स्वाँर कोरोना संक्रमणमुक्त भएका छन्।
2020/12/02, 6:30
धनगढी–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १५ सय ३८ पुगेको छ।
2020/12/02, 7:26
ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण निधन भएको छ। 
2020/12/02, 7:11
आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ ।
2020/12/02, 7:07
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गएको कात्तिक २६ मा प्रकाशित गरेको परीक्षाफलमा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
2020/12/01, 7:28
सरकारले कारागारलाई सङ्घ र प्रदेशको मातहतमा रहने गरी वर्गीकरण गर्ने भएको छ । 
2020/11/30, 7:07
कञ्चनपुर–कञ्चनपुरमा नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा सहभागी २ जना पक्राउ परेका छन् । 
2020/11/30, 6:37
कञ्चनपुर–पछिल्लो समय कञ्चनपुरमा अवैध तस्करी मौलाएको छ ।  भारतसँग जोडिएका कञ्चनपुरका सिमानाकाबाट तस्करहरूले दिनहुँ जसो भन्सार छलेर लाखौँको सामान भित्र्याइरहेका छन् ।
2020/11/29, 6:22
कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार  हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ ।
2020/11/28, 6:25
जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
2020/11/27, 4:39
पछिल्लो २४ घन्टामा नेपालमा थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।