राष्ट्रिय

2020/11/11, 5:16
कोरोना संक्रमणबाट २४ घण्टामा नेपालमा थप २६ जनाको को मृत्यु भएको छ । यस्तै कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/11/11, 9:20
जाडो छल्न विभिन्न देशबाट नेपाल आउने चरामध्ये ८० प्रतिशत नेपाल आइसकेका चराविद्ले बताएका छन् ।
2020/11/11, 7:59
गएराती पूर्व–पश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।
2020/11/10, 5:31
पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको  छ । यसैगरी थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/11/10, 7:29
आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदैछ ।
2020/11/10, 7:16
चौतर्फी आलोचना र दबाबपछि सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।
2020/11/09, 4:59
पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/11/09, 9:44
दार्चुला — सरकारले दार्चुलाको व्यास गाउँपालिकाका लागि सुरक्षा व्यवस्थापन, स्वास्थ्य, सीमा प्रशासन, भन्सार, सडकलगायतमा समग्र विकास गर्न एकीकृत कार्ययोजना तयार पारेको छ ।
2020/11/09, 5:39
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे भएको जनाएको छ ।
2020/11/08, 9:07

कञ्चनपुर–हतियारसहित बर्दीमै भारतीय सीमा सुरक्षा बल (एसबएसबी) का जवानहरू कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा प्रवेश गरेका छन्। नेपाली भूमिमा आएका भारतीय एसएसबीका ६ जना जनालाई शनिबार स्थानीयले लखेटेका छन्। हतियार भिरेर डोरी र क्यामेरासहित आएका उनीहरुलाई स्थानीयले… विस्तृतमा

2020/11/08, 6:25
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/11/08, 9:42
काठमाडौँ–पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।  दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आज विहान निधन भएको लामाकी छोरी श्रमिक लामाले  जानकारी दिइन्। 
2020/11/07, 9:42
शनिबार बेलुका जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 
2020/11/07, 5:13
काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।
2020/11/06, 5:15
धनगढी–नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । यस्तै पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।