राष्ट्रिय

2020/11/08, 9:07

कञ्चनपुर–हतियारसहित बर्दीमै भारतीय सीमा सुरक्षा बल (एसबएसबी) का जवानहरू कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा प्रवेश गरेका छन्। नेपाली भूमिमा आएका भारतीय एसएसबीका ६ जना जनालाई शनिबार स्थानीयले लखेटेका छन्। हतियार भिरेर डोरी र क्यामेरासहित आएका उनीहरुलाई स्थानीयले… विस्तृतमा

2020/11/08, 6:25
धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/11/08, 9:42
काठमाडौँ–पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।  दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आज विहान निधन भएको लामाकी छोरी श्रमिक लामाले  जानकारी दिइन्। 
2020/11/07, 9:42
शनिबार बेलुका जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 
2020/11/07, 5:13
काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।
2020/11/06, 5:15
धनगढी–नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । यस्तै पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/11/06, 7:40
धनगढी–नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा जागिर खुलाएको छ। विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर दरखास्त आह्वान गरेको हो।
2020/11/05, 7:36
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली  सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ । 
2020/11/05, 6:38
धनगढी–कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ती व्यक्तिहरुको मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।
2020/11/05, 11:43
काठमाडौँ–भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर प्रदान गरिएको छ। 
2020/11/05, 7:07
दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन्। 
2020/11/05, 6:32
नेपालको भ्रमण सिलसिलामा बुधबार काठमाडौं आएका भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणेको भ्रमणलाइ बिषेश चाँसोका साथ हेरीएको छ ।
2020/11/05, 6:14
पहिरोमा पुरिएर पाँचजना मजदुरको ज्यान गएको छ।
2020/11/04, 7:59
काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । 
2020/11/04, 3:17
काठमाडौँ–पूर्वसभामुख तथा नेकपाका सांसद कृष्णबहादुर महरा पत्नी सीता महराको दाहसंस्कार भएको छ । निमोनियापछि अस्पताल भर्ना भएकी सीताको बुधबार बिहान निधन भएको थियो ।