राष्ट्रिय

2020/11/20, 6:53
धनगढी–धनगढीमा उपचारका क्रममा शुक्रवार मृत्यु भएका दुई जना कोरोना सङ्क्रमितको कैलालीको गोदावरी घाटमा नेपाली सेनाले अनतेष्टि गरेको छ ।
2020/11/20, 4:21
काठमाडौँ —नेपालमा आज थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/11/20, 7:01
धनगढी–छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
2020/11/19, 9:32
अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ ।
2020/11/18, 4:26
काठमाडौँ–बितेको २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
2020/11/18, 3:09
बाजुरा–बाजुराको खप्तड छेडेदहमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 
2020/11/18, 10:03
धनगढी–सरकारले कोरोनाको जोखिमका कारण आठ महिना देखि बन्द भएका विद्यालय खोल्ने जिम्मा पालिकालाई दिएको छ ।
2020/11/18, 8:53
काठको टेन्डर हुने, घाटगद्दीबाट काठ उठाउने र बिक्री गर्ने मुख्य सिजन जेठमै सरकारले काठ ओसारपसार र ढुवानीमा रोक लगाउने निर्णयपछि अर्बौं रुपैयाँ मूल्यको काठ करिब ७ महिनादेखि जंगलभित्रै थुप्रिएको छ ।
2020/11/18, 8:31
धनगढी–आजदेखि छठपर्व सुरु भएको छ । भगवान सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजदेखि सुरु हुने भएको हो ।
2020/11/17, 5:39
काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनालाई सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
2020/11/17, 8:34
हुम्ला–हुम्लामा हिमपात सुरू भएपछि चिसो अत्याधिक बढेको छ । कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । 
2020/11/17, 7:39
धनगढी–भाइटिकाको भोलिपल्ट आज देशभरीका नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउँदैछन् ।  सरकारले किजा पूजाको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
2020/11/16, 6:08
नेपालमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।
2020/11/16, 5:57
नेपालमा कोरोना बाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ३० पुगेको छ ।
2020/11/16, 7:59
सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।