समाचार

२०७७ माघ , ०८:१८
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। 
२०७७ माघ , ११:१९
धनगढी–धनगढीमा मोटरसाइकल दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
२०७७ माघ , ०९:०५
धनगढी– हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनहेरामा कलभर्ट निर्माणका लागी खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
२०७७ माघ , ०८:३८
धनगढी–माघी पर्वका अवसरमा स्नान गर्ने हरुको विभिन्न नदी तथा जलाशयमा बिहानै देखि घुइँचो लागेको छ ।
२०७७ माघ , ०८:२६
धनगढी–सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले  प्रदेशवासीमा माघी पर्वको शुभकामना व्यक्त गरेका छन् ।
२०७७ पुष २८, ०६:५६
धनगढी –अछाममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ।
२०७७ पुष २८, ०६:३९
धनगढी – धनगढी उपमहानगरपालिका महिला विकास शाखाद्वारा आयोजित सातदिने ग्याँस चुलो तथा प्रेसर कुकर मर्मत सम्बन्धी तालिम आज सम्पन्न भएको छ।
२०७७ पुष २७, ०७:२०
धनगढी–धनगढीमा थप एक कोरोना भाइरसका सङ्क्रमितको मृत्यु भएको छ ।
२०७७ पुष २७, ०७:५०
धनगढी–नेपालकै प्रसिद्ध तीर्थ स्थल कैलालीको गोदावरी धाममा यस वर्षको माघीमा  'बाह्र राशि दर्शन मकर मेला' नहुने भएको छ ।
२०७७ पुष २६, ११:२२
डडेल्धुरा–डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–११ सल्लाघारीमा ट्रक दुर्घटना भएको हो।
२०७७ पुष २५, ०८:०९
धनगढी–धनगढीमा शनिवार बृहत् रक्तदान कार्यक्रम  गरिएको छ ।
२०७७ पुष २५, ०५:२५
 धनगढी–कांग्रेस सभापति शेरबहादुर देउवाले धनगढीमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् । 
२०७७ पुष २३, ०८:५३
कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका-१० नजिकै दशगजा क्षेत्रमा बनाएको अस्थायी पोष्ट हटाएको छ।
२०७७ पुष २१, ०७:१८
धनगढी– कैलालीको धनगढीमा जातीय विभेद अन्त्यका लागि अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
२०७७ पुष २१, ०५:०६
कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ चाँदनीका एक युवक भारतीय क्षेत्रमा गोली लागेर घाइते भएका छन् ।