समाचार

२०७७ पुष , ०७:०६
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
२०७७ पुष , ०७:०६
कञ्चनपुर–भारतबाट अवैध रुपमा भित्र्याइएको ५० किलो माछा सशस्त्र प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ।
२०७७ पुष , १०:४६
कञ्चनपुर–नेपाल वन प्राविधिक सङ्घ कञ्चनपुरको भेला सहायक वन अधिकृत दिनेश कुमार यादवको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै शनिवार सम्पन्न भएको छ । 
२०७७ पुष , ०८:३२
बैतडी– बैतडीमा  ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
२०७७ पुष , ०६:४३
धनगढी–धनगढी–अत्यधिक चिसो र शितलहरका कारण पश्चिम तराइको जनजीवन प्रभावित भएको छ ।  
२०७७ पुष , ०५:४७
धनगढी– धनगढीमा गरिएको परीक्षणमा आज थप ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ पुष , ०७:३७
धनगढी–सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज गणेश ढकाल (असल) लाई प्रहरीले कैलालीको लम्की चुहा बाट पक्राउ गरेको छ। 
२०७७ पुष , ०४:१५
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
२०७७ पुष , ०६:५६
अछाम–अछाममा टिपर दुर्घटना हुँदा एक कैलालीका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य २ जना घाइते भएका छन् ।
२०७७ मंसिर ३०, ०६:५७
कञ्चनपुर–फोनकै कुराकानीमा बसेको माया प्रेमले यतिसम्म गराउला भन्ने बेलडाँडी गाउँपालिकाका १८ वर्षीया अनुजा (परिवर्तित नाम) ले सपनामा समेत सोचेकी थिइनन्। 
२०७७ मंसिर ३०, १०:०२
कञ्चनपुर–कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ ।
२०७७ मंसिर ३०, ०८:२१
धनगढी–सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर २९, ०८:०४
महेन्द्रनगर — कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएको छ ।
२०७७ मंसिर २९, ०४:१०
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर २९, ०९:३८
धनगढी– रकम लिएर भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने धनगढीका एक युवक लाई प्रहरीले  पक्राउ गरेको छ ।