आजको मिति
समाचार
2020/12/01, 1:24
धनगढी– पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियामा टिप्पर र जिप एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन्।
2020/11/30, 7:34
कञ्चनपुर–कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको डेढ लाख बढीको अवैध सामान आज बरामद बरामद गरेको छ।
2020/11/30, 11:52
अछाम –अछामको मंगलसेनबाट धनगढीतर्फ गइरहेको बस सोमबार मार्कुमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छ्न् ।
2020/11/30, 10:34
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ।
2020/11/30, 6:55
सरकारले आज ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दे छ। सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ।
2020/11/29, 6:28
कञ्चनपुर–कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजिकै ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको आइतबार घटनास्थलमै मृत्यु भएको छ।
2020/11/29, 8:19
धनगढी–कञ्चनपुरको कृष्णपुर नगर पालिका –५ गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
2020/11/28, 9:37
धनगढी–भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान कञ्चनपुरमा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
2020/11/28, 8:26
धनगढी–धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित वडा सदस्य लाई आज थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।
2020/11/28, 7:18
धनगढी–कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सुदूरपश्चिम प्रदेशबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएका छन्।
2020/11/28, 3:34
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
2020/11/28, 12:20
कञ्चनपुर — भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।
2020/11/28, 12:14
धनगढी–धनगढीको चटकपुरमा १ जना मृत अवस्थामा फेला परेका छन्।
2020/11/28, 7:40
कञ्चनपुर–कञ्चनपुरमा सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला विवाद हुँदा नेपाल प्रहरीका हवल्दारमाथि कुटपिट भएको छ।
2020/11/28, 7:01
बैतडी–कोरोना जोखिम बढ्दै गएको भन्दै बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरिने भएको छ।