आजको मिति
समाचार
२०७७ मंसिर २५, ०४:१३
धनगढी–बहुप्रतिक्षित क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतका सडकहरुको निर्माण कार्य बिहीबार बाट धनगढीमा सुरु भएको छ ।
२०७७ मंसिर २५, ११:३७
धनगढी– धनगढीमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
२०७७ मंसिर २५, ०९:०१
धनगढी–पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–३ मा पर्ने कुचैनीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन् ।
२०७७ मंसिर २४, ०८:४८
कञ्चनपुर–कञ्चनपुरमा प्रहरीले करिब २ लाख बढीको अवैध सामान बरामद गरेको छ।
२०७७ मंसिर २४, ०३:४०
धनगढी–सुदूर पश्चिमेली नेपाली समाज साउदी अरबको तदर्थ समिति गठन भएको छ ।
२०७७ मंसिर २४, ०३:२४
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ मंसिर २४, ०३:१५
अछाम–अछामको कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर २४, ०८:१६
कञ्चनपुर –कञ्चनपुर कारागारमा रहेका १० कैदीबन्दीमा कोरोना संक्रमण भएको छ।
२०७७ मंसिर २३, ०७:३९
धनगढी–सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ मंसिर २३, ०७:३०
कञ्चनपुर — प्रहरीले बेदकोट नगरपालिका-४ बैतडास्थित बगुन खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ६ वटा ब्याकोलोडर नियन्त्रणमा लिएको छ ।
२०७७ मंसिर २३, ०९:१२
धनगढी–सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार २०७४ साल साउन यता प्रदेश भरी ९६४ सवारी दुर्घटनामा परी ५६८ जनाको मृत्यु भएको छ भने एक हजार ४७४ जना घाइते भएका छन्।
२०७७ मंसिर २३, ०८:२४
दार्चुला–दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।
२०७७ मंसिर २३, ०७:४६
धनगढी –धनगढी उप–महानगरपालिका वडा नम्बर–३ स्थित धनगढी रिङ रोडमा सोमबार ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।
२०७७ मंसिर २२, ११:०१
धनगढी–कोरोना सङ्क्रमणका कारण स्वास्थ्यमा समस्या देखिए पछि सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त अस्पताल भर्ना भएका छन् ।
२०७७ मंसिर २२, ०९:२३
दार्चुला–महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा आइतबार राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।