समाचार

2020/11/23, 5:20
बैतडी–भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनका लागि खोलिएको छ। भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको हो।
2020/11/23, 5:06
धनगढी– धनगढीमा गरिएको परीक्षणमा आज थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/23, 11:02
धनगढी–धनगढी उपमहानगरपालिकाले सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी विभिन्न विधिहरू अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न  निर्देशन जारी गरेको छ ।
2020/11/23, 8:34
कञ्चनपुर–कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
2020/11/22, 8:41
बझाङ–बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । 
2020/11/22, 8:19
धनगढी– धनगढीका योग गुरु तथा व्यवसायी सुभाष बम (मुस्कान) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/22, 5:37
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/22, 4:22
धनगढी–धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष नर बहादुर बम लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/22, 12:33
धनगढी– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माण गरिने ठाउँको टुङ्गो लागेको दुई वर्ष पूरा हुँदा सम्म निर्माण स्थलमा कुनै ठोस काम अघि बढ्न सकेको छैन ।
2020/11/22, 7:28
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा गए राति एक महिलाको मृत्यु भएको छ ।
2020/11/21, 7:56
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  ७ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।१४ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । 
2020/11/21, 7:16

धनगढी–सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी लाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्सिर १ गते देखि आफूलाई सन्चो नभएको र परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जोशीले बताएका छन् । जोशी १ गते देखिनै होम आइसोलेसनमा छन् । १ र २ गते स्वास्थ्यमा… विस्तृतमा

2020/11/21, 6:49
धनगढी–कैलाली जनपुस्तकालयका अध्यक्ष तथा पत्रकार डा. टी एन जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/21, 3:10
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/21, 12:14
बैतडी–भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ।