कैलाली

२०७७ असोज २०, ०२:१५
धनगढी–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरुलाई कैद सजाय हुने चेतावनी दिएका छन्।
२०७७ असोज २०, ०८:२९
धनगढी– निजी विद्यालयको छाता संगठन (प्याब्सन) धनगढीले निजी विद्यालयमा तोकिएको पब्लिकेशनको पुस्तक पढाउन उर्दी जारी गरेको छ ।
२०७७ असोज १९, १०:२०
धनगढी–आइपिएलमा  सट्टा बाजी गरेको आरोपमा धनगढीबाट एक जना व्यापारी पक्राउ
२०७७ असोज १९, ०४:१९
धनगढी–सुदूरपश्चिममा आज २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज १९, ०२:१४
धनगढी–नेपाल विद्यार्थी संघ (नेविसंघ) पूर्व अध्यक्ष नैनसिहं महरले नेपाली कांग्रेसमा युवाले जबरजस्त नेतृत्व लिनुपर्ने बेला आएको बताएका छन्।
२०७७ असोज १९, १२:३१
धनगढी–धनगढीमा एक जना पत्रकार र प्राविधिक लाई कोरोना सङ्क्रमण भएको छ ।
२०७७ असोज १८, ०५:१५
धनगढी–कैलाली र कञ्चनपुरमा आइतबार थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
२०७७ असोज १७, ०७:४६
धनगढी–धनगढी बाट नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।
२०७७ असोज १७, ०६:४४

धनगढी–सुदूरपश्चिममा आज थप ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलाली,डडेलधुरा र बझाङमा भएको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

२०७७ असोज १७, ०७:५७
धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे ७ हजार पुगेको छ । विभिन्न जिल्लामा  १ हजार ४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  सक्रिय सङ्क्रमित मध्ये सबैभन्दा बढी कैलालीमा छन् ।
२०७७ असोज १७, ०७:०६
धनगढी–कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
२०७७ असोज १६, ०६:५४
धनगढी–कोरोना भाइरस कोभिड–१९ को स्वाव संकलनका लागि धनगढी उप–महानगरपालिकाका स्वाव संकलन केन्द्र स्थापना गरिएको छ ।
२०७७ असोज १६, ०६:३५
धनगढी–कैलालीमा आज एकै दिन ९१ सहित थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज १६, ०६:०४
धनगढी– सुदूरपश्चिम प्रदेशमा बिहीबार ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ असोज १६, ०५:३०
धनगढी– नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ ।