कैलाली

२०७७ असोज , ०६:४४
धनगढी– चिकित्सा क्षेत्र सुधारका अभियन्ता अनसनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन मंगलबार धनगढीमा प्रदर्शन गरिएको छ ।
२०७७ असोज , ०१:५७
धनगढी–सुदुरपश्चिममा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज , १२:४७

धनगढी–कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृहमा कार्यरत पत्रकार र कर्मचारी माथि भएको आक्रमण बारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको टोलीले आज पनि सरोकारवाला निकायसँग छलफल जारी राखेको छ ।  आईतबारदेखि नै घटना सम्बन्धी अध्ययन थालेको महासंघको टोलीले आज स्थानीय प्रशासन, प्रहरी,… विस्तृतमा

२०७७ असोज , १०:०७
धनगढी– कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत संचारकर्मी २२ वर्षीया निर्मला पहराईको हत्या गरिएको दाबी गर्दै उनका परिवारजनले दुई जनाको नाममा किटानी जोहरी दिएका छन्।
२०७७ असोज , ०४:२४
धनगढी– सुदुरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज , ०७:५३
धनगढी–सुदूरपश्चिम प्रदेशमा संक्रमित भएकामध्ये पाको उमेरका भन्दा युवा बढी छन्। हालसम्मको तथ्यांकमा २१ देखि २९ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणदर उच्च देखिएको छ।
२०७७ असोज , ०७:२७

धनगढी–संबिधान दिवस शनिबार कैलालीमा पनी भब्यताका साथ मनाइएको छ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा कैलालीमा पनि बिभिन्न संघसंस्था र क्लबहरुले खुसियाली  स्वरुप बिबिध कार्यक्रम आयोजना गरे । धनगढी उपमहानगरपालीका –१३ मा रहेको शिखर युवाक्लबले यस अवसरमा शनिबार साँझ दिप प्रज्वलन… विस्तृतमा

२०७७ असोज , ०७:०८

धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित रेडियो कैलाली एफएममा कार्यरत २४ वर्षीया निर्मला पहराईको परिवारले उनको हत्या गरिएको दाबी गरेको छ ।  फूलबारी सामुदायिक जंगलमा झुन्डिएको अवस्थामा शुक्रबार उनी मृत भेटिएकी थिइन् । उनको आत्महत्या नभई हत्या भएको उनका दाजु विशालले शनिबार पत्रकार… विस्तृतमा

२०७७ असोज , ०४:०६
धनगढी–कैलाली र बझाङमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज , ०३:४५
धनगढी– कैलाली भजनी– ८ सोनाफाटाँमा पाँचौ सबिधान दिवस भब्यताका साथ मनाइएको छ ।  
२०७७ असोज , ०८:५३
धनगढी–संविधान दिवसका अवसरमा धनगढी उप–महानगरपालीकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख शुशीला मिश्र भट्टले शुभकामना सन्देश जारी गरेका छन ।
२०७७ असोज , ०८:११
धनगढी– सुदुरपश्चिम सहित आज पनि देशका धेरै ठाउँमा पानी परेको छ ।
२०७७ असोज , ०७:३९
धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संबिधान दिवसको अवसरमा प्रदेशबासी लाई शुभकामना दिएका छन ।
२०७७ असोज , ०५:२८
धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा एक संचारकर्मी मृत अवस्थामा फेला परेकि छिन् ।
२०७७ असोज , ०५:१३

धनगढी–दिनेश सञ्चार गृहमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार आक्रमणमा संलग्न धनगढी उप–महागनरपालिका वडा नम्वर ५ का कुवेर खड्का र प्रमोद खड्कालाई पक्राउ गरिएको हो। उनीहरुलाई भजनी… विस्तृतमा