आजको मिति
कैलाली
२०७७ भदौ १९, १०:१७
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडले नगरक्षेत्रमा संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेतना अपनाउन आग्रह गरे । उनले भने–‘धेरै संक्रमित देखिएको ठाउँमा सिल गरेर बढी भन्दा बढी परीक्षण गर्ने तयारीमा छौं ।’
२०७७ भदौ १९, १०:१२
धनगढी - सेती प्रादेशिक अस्पतालमा हिजो भएको परिक्षणमा धनगढी महानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको छ । स्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठलेका अनुसार वडा नम्वर ५ का १५ र अन्य वडा नखुलेका १३ गरी २८ जनामा संक्रमण देखिएको हो । उनका अनुसार कैलालीको गोदावरीका ६ जना, लम्की चुहाका पाँच… विस्तृतमा
२०७७ भदौ १, ०२:०५
धनगढी, १ भदौ–धनगढीको चौराहामा रहेको ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण देखियको छ । सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उप–महानगरपालिका– ४ का २६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
२०७७ साउन १४, ०३:२०
मंगलबार रातिदेखिको वर्षाले कैलालीको पूर्वी क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन् । कान्ध्रा, काडा, पथरिया र मोहना नदीको बाढीले भजनी नगरपालिका नौवटा वडा डुबानमा परेका छन् ।