कैलाली
धनगढी–दिनेश सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा कालो पट्टी बाँधेर पत्रकारहरुले धर्ना दिएका छन । सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई पक्राउ गरेपनि अन्य लाई पक्राउ गर्न प्रहरी प्रशासन असफल भएको भन्दै दबाब… विस्तृतमा
धनगढी–झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन भएका छन । गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन भएका हुन ।
आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । सार्वजनिक गाडी चलाउँदा सरकारले… विस्तृतमा
धनगढी - कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ की ५७ बर्सिया सङ्क्रमित महिलाको बुधवार साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी… विस्तृतमा
धनगढी– धनगढी उपमहानगरपालीकामा मंगलबार सम्म ३ हजार २ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमध्य ४ सय ३६ जना पोजेटिभ देखिएका छन् । पोजेटिभ देखिएका मध्य लक्षण देखिएका सक्रिय केशहरु २ सय ६१ रहेको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले बताए । यस्तै धनगढी उप–महानगरपालिकामा… विस्तृतमा
धनगढी–दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गरेको आरोपमा एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । एफएमले दिएको किटानी जाहेरीका आधारमा धनगढी उप–महानगरपालिका वडा नम्वर–५ बस्ने सरोज थापा लाइ पक्राउ गरीएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए । आक्रमणमा संलग्न… विस्तृतमा