कैलाली

2023/08/03, 1:56
धनगढी– ४ थान भरुवा बन्दुक सहित कैलालीको गौरीगङ्गा नगर पालिकाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
2023/08/02, 7:47
धनगढी–लामो रस्साकस्सी पछि सुदूरपश्चिम प्रदेश सरकारमा आज तिन जना मन्त्री थपिएका छन् ।
2023/08/02, 8:17
धनगढी– नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूवाएनुमान महाशाखाले जनाएको छ।
2023/08/02, 8:13
धनगढी– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
2023/08/02, 8:08
कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको १६ दिन भयो ।
2023/08/01, 1:40
धनगढी– नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार भएको हो ।
2023/08/01, 8:45
धनगढी– सरकारले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ ।
2023/08/01, 8:28
धनगढी– धनगढीमा रहेको भट्टराई  स्टोरबाट १४  बोरा प्लास्टिकको झोला  बरामद  गरिएको छ । 
2023/08/01, 7:43
धनगढी–मौसम पूर्वानुमान महाशाखाले हाल कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको जनाएको छ ।
2023/07/31, 9:27
धनगढी–कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
2023/07/31, 9:05

धनगढी–कैलालीको लम्कीचुहा नगरपालीकामा  एक जना महिलाको बिभत्स हत्या गरेको अभियोगमा प्रहरीले चार जना लाइ पक्राउ गरेको छ  । 

2023/07/31, 7:41
धनगढी– आज साउन १५ खिर खाने दिन । नेपाली समाजमा आज खिर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, चिउरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
2023/07/31, 7:36
धनगढी– देशभर आंशिकदेखि सामान्य बदली भई आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
2023/07/30, 7:33

धनगढी– पछिल्ला दिनहरूमा देशका केही पहाडी तथा उच्च पहाडी भू-भागमा वर्षा हुने क्रम जारी छ ।

आज पनि गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका… विस्तृतमा

2023/07/30, 7:25
धनगढी– आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।