आजको मिति
कैलाली
2023/08/18, 12:09
धनगढी–मातहतका कार्यालयहरूबाट रकम (घुस) असुली गरेको भिडियो बिहीबार सार्वजनिक भएपछि विवादमा मुछिएका कृष्णदत्त भट्ट लाइ पुनः सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ ।
2023/08/18, 9:47
धनगढी– टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका रेशम चौधरीलाई राष्ट्रपतिबाट भएको माफी (कैद मिनाहा) को निर्णयमाथि सर्वोच्च अदालतको फैसलाले गम्भीर प्रश्न उठाएको छ ।
2023/08/18, 9:34
धनगढी– हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम सामान्य बदली रहेको छ ।
2023/08/17, 11:38
धनगढी– सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले मातहतका कार्यालयहरुबाट रकम असुली गर्दै आएको खुलासा भएको छ।
2023/08/17, 9:56
सर्वोच्च अदालतले तराई-मधेस थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।
2023/08/16, 8:00
धनगढी– आंशिकदेखि सामान्य बदली भई हाल कोशी प्रदेशको केही स्थान, बागमती र गण्डकी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा वर्षा भइरहेको छ।
2023/08/16, 7:55
धनगढी– समग्र अर्थतन्त्रमै शिथिलता आएपछि वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको छ ।
2023/08/16, 7:22
धनगढी– यही साउन २ गते शुरु भएको अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ।
2023/08/15, 10:51
धनगढी–गत सोमबार राती देखि अवरुद्ध सुदुरपश्चिम प्रदेशका सात पहाड जिल्ला लाइ तराइ सँग जोडने जोड्ने भीमदत्त राजमार्ग अझै पनि नियमित रुपमा सञ्चालनमा आउन सकेको छैन । भीषण वर्षा पछि आएको पहिरोका कारण कैलालीको वुढीतोलमा सोमबार राती देखि अवरुद्ध सडकमा शनिवार देखि एकतर्फी यातायात चले पनि बेलाबेला अवरुद्ध… विस्तृतमा
2023/08/14, 9:42
धनगढी– एक सातादेखि अवरुद्ध धनगढी–डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग अझै नियमित सञ्चालनमा आउन सकेको छैन । शनिबारदेखि एकतर्फी यातायात चले पनि बेलाबेला अवरुद्ध भइरहेको छ ।
2023/08/14, 9:34
धनगढी–देशभर सामान्यदेखि पूर्ण बदली भई अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि बादलले ढाकेको छ ।
2023/08/12, 8:16
धनगढी –सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग ५ दिनदेखि अवरुद्ध छ ।
2023/08/12, 8:06
धनगढी– सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।