आजको मिति
कैलाली
२०८० असोज ४, ०८:२९
डडेल्धुरा– डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
२०८० असोज ४, ०८:१३
धनगढी– शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ ।
२०८० असोज ४, ०८:०७
धनगढी– हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भूभागमा सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०८० असोज ३, ०८:१४
धनगढी –संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन् ।
२०८० असोज ३, ०८:०७
राष्ट्रपति रामचन्द्र पौडेलले हत्यामा सजाय तोकिएका २५ सहित ३४ जनालाई सजाय माफी दिन अस्वीकार गरेका छन् ।
२०८० असोज ३, ०७:५२
धनगढी– हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यत: सफा रहेको छ ।
२०८० असोज ३, ०७:४७
धनगढी–आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ ।
२०८० असोज २, ०८:१४
अबदेखि चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने भएको छ ।
२०८० असोज २, ०७:४३
धनगढी — प्रदेशका कानुन निर्माण र सार्वजनिक सरोकारका विषयको छलफलमा चलायमान हुनुपर्ने सुदूरपश्चिम प्रदेशसभा ती विषयमा निष्क्रियजस्तै देखिएको छ ।
२०८० असोज २, ०७:३५
कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको काम चाँडै अगाडि बढ्ने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । सोमबार सुख्खा बन्दरगाह निर्माणस्थलमा पगेर राजदूत श्रीवास्तवले विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम अन्तिम अवस्थामा पुगेकाले छिट्टै… विस्तृतमा
२०८० असोज २, ०७:११
धनगढी– अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस… विस्तृतमा
२०८० भदौ ३१, ०८:१९
धनगढी–साइकलयात्री भरत विक्रम शाह गतवर्ष साइकलमा बडिमालिका पुगे । उनले ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका मन्दिरमा साइकल मात्रै पुऱ्याएनन् । यहाँका सुन्दर दृश्यहरुलाई क्यामरामा कैद गरे ।
२०८० भदौ ३१, ०८:०८
धनगढी–सुदूरपश्चिमका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
२०८० भदौ ३१, ०८:०२
धनगढी– चिकित्सक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन्।