कैलाली

2020/10/14, 1:23
धनगढी–धनगढी उप–महानगरपालिका वडा नम्बर –८ मा  खाना पकाउने ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन्।
2020/10/14, 12:55
धनगढी–जिल्ला समन्वय समिति (जिसस) कैलालीका दुई जना कर्मचारी लाई कोराना सङ्क्रमण भएपछि कार्यालय सिल गरिएको छ ।
2020/10/14, 12:10
कैलाली–लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन्।
2020/10/14, 8:42
धनगढी–सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी कोरोना सङ्क्रमणको हटस्पट बन्न थालेको छ । बजारमा भिडभाड बढी हुने र स्वास्थ्य सजगता नअपनाउने गरेकै कारण धनगढीमा सङ्क्रमण बढ्दै गएको हो ।
2020/10/13, 8:19
धनगढी–नेपाल बाल सङ्गठन कैलाली शाखाको अध्यक्षमा चूडामणि भट्ट लाई नियुक्त गरिएको छ । 
2020/10/13, 7:57
धनगढी–सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या आठ हजार २ सय ५ पुगेको छ ।  ६ हजार ९ सय ४ जना निको भएका छन् । १ हजार २ सय ८२ जना सक्रिय सङ्क्रमित छन् । ३ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
2020/10/13, 6:12
धनगढी–सुदूरपश्चिम प्रदेश सभाका सदस्य लाई  कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। 
2020/10/13, 5:08
धनगढी–धनगढी प्रयोगशालामा मङ्गलवार गरिएको परीक्षणमा  सुदूरपश्चिमका थप ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
2020/10/13, 1:29
धनगढी–अन्तर्राष्ट्रिय बिपद जोखिम न्यूनीकरण दिवस २०२० का अवसरमा धनगढी उप–महानगरपालिका कनरीमा स्थापना गरेको  आइसोलेसन सेन्टर लाई आज विभिन्न सामान प्रदान गरिएको छ । 
2020/10/13, 9:12
धनगढी–धनगढीमा घरमा कोही नभएको मौका छोपी घरको ताल्चा तोडेर ३० तोला सुन र करिब २ लाख जति नगद चोरी  भएको छ ।
2020/10/13, 8:27
धनगढी–सुदूरपश्चिम प्रदेशमा कार्यरत नेपाल प्रहरीका २ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/12, 6:59
धनगढी–कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कैलाली भूमी सुधार तथा मालपोत कार्यालय एक साताका लागी सिल गरीएको छ ।  
2020/10/11, 4:48
 धनगढीमा १८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगरसहित छुट्टाछुट्टैm स्थानबाट तीन जना पक्राउ परेका छन् ।
2020/10/11, 2:35
धनगढी–धनगढी उप–महानगरपालिकाले आइतबार बिहान सम्म लक्षण देखिएका र कनट्र्याक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण गरेको छ ।
2020/10/11, 2:28
धनगढी–नेपाल भारत सीमा नाका डोकेबजारमा कार्यरत चार जना सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण भएको छ।