आजको मिति
कैलाली
2020/10/15, 10:51
धनगढी–कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ।
2020/10/14, 8:39
धनगढी–सुदूरपश्चिम प्रदेशमा बुधवार थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर १ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित छन् । ८ जना सङ्क्रमितको अवस्था गम्भीर छ ।
2020/10/14, 5:41
धनगढी–धनगढीका पत्रकार सीताराम ओझालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
2020/10/14, 5:16
धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/14, 1:23
धनगढी–धनगढी उप–महानगरपालिका वडा नम्बर –८ मा खाना पकाउने ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन्।
2020/10/14, 12:55
धनगढी–जिल्ला समन्वय समिति (जिसस) कैलालीका दुई जना कर्मचारी लाई कोराना सङ्क्रमण भएपछि कार्यालय सिल गरिएको छ ।
2020/10/14, 12:10
कैलाली–लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन्।
2020/10/14, 8:42
धनगढी–सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी कोरोना सङ्क्रमणको हटस्पट बन्न थालेको छ । बजारमा भिडभाड बढी हुने र स्वास्थ्य सजगता नअपनाउने गरेकै कारण धनगढीमा सङ्क्रमण बढ्दै गएको हो ।
2020/10/13, 8:19
धनगढी–नेपाल बाल सङ्गठन कैलाली शाखाको अध्यक्षमा चूडामणि भट्ट लाई नियुक्त गरिएको छ ।
2020/10/13, 7:57
धनगढी–सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या आठ हजार २ सय ५ पुगेको छ । ६ हजार ९ सय ४ जना निको भएका छन् । १ हजार २ सय ८२ जना सक्रिय सङ्क्रमित छन् । ३ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
2020/10/13, 6:12
धनगढी–सुदूरपश्चिम प्रदेश सभाका सदस्य लाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।
2020/10/13, 5:08
धनगढी–धनगढी प्रयोगशालामा मङ्गलवार गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
2020/10/13, 1:29
धनगढी–अन्तर्राष्ट्रिय बिपद जोखिम न्यूनीकरण दिवस २०२० का अवसरमा धनगढी उप–महानगरपालिका कनरीमा स्थापना गरेको आइसोलेसन सेन्टर लाई आज विभिन्न सामान प्रदान गरिएको छ ।
2020/10/13, 9:12
धनगढी–धनगढीमा घरमा कोही नभएको मौका छोपी घरको ताल्चा तोडेर ३० तोला सुन र करिब २ लाख जति नगद चोरी भएको छ ।
2020/10/13, 8:27
धनगढी–सुदूरपश्चिम प्रदेशमा कार्यरत नेपाल प्रहरीका २ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।