Home | Sudur Press

Space Available For Ad
Dipesh Infosys Ad
Space Available For Ad

प्रदेश

राष्ट्रिय

2025/08/20, 9:06
धनगढी– सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजना मानिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक गत जेठ ४ गते प्रतिनिधिसभाबाट पारित भयो । असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट ऐन प्रमाणीकरण पनि भइसक्यो । तर ऐन कार्यान्वयनमा आएको महिना दिन बितिसक्दा समेत विश्वविद्यालय सभाको गठन र पदाधिकारी… विस्तृतमा
2025/08/20, 8:58

धनगढी–  गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो तीन घण्टामा दार्चुलामा सबैभन्दा बढी ५५.२ मिलिमिटर पानी परको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

2025/07/31, 8:35
धनगढी– देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका प्रभावले बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राजनीति

2025/08/01, 6:40
धनगढी– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले श्रीमती रञ्जिता लाइ साधारण सदस्य समेत नरहने गरी हटायर आफ्ना वुवालाइ पार्टी अध्यक्ष वनाएका छन् ।
2025/08/01, 6:23
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय सुदूरपशिम प्रदेश सभामा उनले ३० मत प्राप्त गरेका छन् । 
2025/07/31, 7:56
धनगढी — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ ।  

खेलकुद

2025/07/13, 8:16
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ ।
2025/07/07, 9:28
एजेन्सी– इंग्ल्यान्डसँगको पाँच टेस्टको शृङ्खलामा भारतले १–१ को बराबरी गरेको छ । इंग्लयान्डको एजबास्टेनमा भएको दोश्रो खेलमा भारतले इंग्ल्याडलाई तीन सय ३६ रनले हरायो ।
2025/07/04, 8:42
एजेन्सी–  इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा ज्यान गएको छ ।
2025/06/29, 9:04
धनगढी–कविता मख्ख छिन् । हरेक खेलाडीको सपनाको अंश उनको भागमा पनि परेको छ । उनमा बेग्लै उर्जा मिलेको छ । अवार्ड मनोनयनमा पुग्दा मात्र सफलताको केही अंश पूरा भएको महसुस हुने कविताको भनाइ छ ।

अन्तर्राष्ट्रिय

2025/06/16, 7:31

काठमाडौं – इजरायल र हमासबीचको युद्धले इजरायलमा रहेका नेपालीहरू प्रभावित हुँदै आएका छन् । हमासको आक्रमणमा १० नेपाली विद्यार्थी मारिए भने विपिन जोशी अझै हमासकै नियन्त्रणमा छन् । 

शुक्रबारयता सुरू भएको इजरायल र इरानबीच युद्धको स्थितिले नेपालीमा पुनः बेचैनी र त्रास बढेको छ । इजरायलले इरानमा… विस्तृतमा

2025/06/13, 7:53
बीबीसी– भारतको अहमदाबाद सहरमा लन्डन ग्याटविक तर्फ जान लागेको एअर इन्डियाको एक बोइङ ७८७-८ ड्रिमलाइनर यात्रुवाहक विमान उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको छ।
2024/08/28, 8:53
अमेरिका–अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ ।

कला-साहित्य

2024/08/23, 9:26
धनगढी– सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ ।
2024/08/07, 8:35
धनगढी– सुदूरपश्चिमको तराईका आदिवासी रानाथारु समुदायले आज तीज पर्व मनाइरहेका छन् ।
2024/06/23, 7:33
 गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् ।
2023/09/17, 7:50
धनगढी– तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आइतबार दर खाने तयारीमा छन्।